साउन १९, हुम्ला । केही दिनको लगातार वर्षापछि सदरमुकाम सिमिकोटदेखि खापुनाथसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवतजावतमा कठिनाइ भएको छ । 

यात्रु आए पनि खच्चड आउन जान बन्द भएको छ । सदरमुकाम सिमिकोटमा आवतजावत गर्न समस्या भएको 

स्थान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, हुम्ला । केही दिनको लगातार वर्षापछि सदरमुकाम सिमिकोटदेखि खापुनाथसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवतजावतमा कठिनाइ भएको छ । 

यात्रु आए पनि खच्चड आउन जान बन्द भएको छ । सदरमुकाम सिमिकोटमा आवतजावत गर्न समस्या भएको 

स्थान"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुम्लामा अविरल वर्षाले गर्दा बाटो अवरुद्ध

२०७३, १९ श्रावण बुधबार ०७:२२

साउन १९, हुम्ला । केही दिनको लगातार वर्षापछि सदरमुकाम सिमिकोटदेखि खापुनाथसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवतजावतमा कठिनाइ भएको छ । 

यात्रु आए पनि खच्चड आउन जान बन्द भएको छ । सदरमुकाम सिमिकोटमा आवतजावत गर्न समस्या भएको 

स्थानीय पुजारी दल रावलले जानकारी गराउनुभयो । 

खाद्यान्नको अभाव 

नेपाल खाद्य संस्थानबाट खाद्यान्न नपाउँदा जिल्लाका दुर्गम भेगका वासिन्दालाई भोकमरीको समस्याले पिरोलेको छ । संस्थानले सुलभ मूल्यको चामल दिन नसकेपछि बजारबाट २५ केजीको चामलको बोरालाई रु चार हजार तिरेर किन्न सर्वसाधारण बाध्य भएका छन् । बजारमा त्यही चामल पनि नपाउने अवस्था नरहेकाले खाली हात घर फर्कन बाध्यता रहेको छ । 

संस्थानको डिपोमा यस वर्षको कोटाअनुसार नभई दैवी प्रकोपको लागि ४० क्विन्टल मौज्दात राखिएकाले सो चामल सर्वसाधारणलाई दिन नसकिएको नेपाल खाद्य संस्थान शाखा कार्यालयका प्रमुख नारायण केसीले स्पष्ट गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना