साउन १९, विराटनगर । बाढीका कारण मोरङमा ७०० बिगाहामा लगाइएको धानबाली नष्ट भएको छ भने तीन हजार हेक्टरको धानबाली डुबानमा परेको छ । 

करिब दुई सातासम्म भएको वर्षाले बक्राहालगायतका खोलाको तटबन्ध भत्केपछि खेत दुई–तीन फिटसम्म बालुवाले पुरिएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, विराटनगर । बाढीका कारण मोरङमा ७०० बिगाहामा लगाइएको धानबाली नष्ट भएको छ भने तीन हजार हेक्टरको धानबाली डुबानमा परेको छ । 

करिब दुई सातासम्म भएको वर्षाले बक्राहालगायतका खोलाको तटबन्ध भत्केपछि खेत दुई–तीन फिटसम्म बालुवाले पुरिएको छ"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोरङमा बाढीका कारण सात सय बिगाहाको धानबाली नष्ट

१९ श्रावण २०७३, बुधबार ११:०७

साउन १९, विराटनगर । बाढीका कारण मोरङमा ७०० बिगाहामा लगाइएको धानबाली नष्ट भएको छ भने तीन हजार हेक्टरको धानबाली डुबानमा परेको छ । 

करिब दुई सातासम्म भएको वर्षाले बक्राहालगायतका खोलाको तटबन्ध भत्केपछि खेत दुई–तीन फिटसम्म बालुवाले पुरिएको छ । मधुमल्ला गाविस– ५ मा ५० बिगाहा, अमरदहको २, ७, ८ र ९ वडाको १५० बिगाहा, हसनदहको ३ र ५ वडाको ३०० बिगाहा, दुर्वेशाको ३, ४ र ७ वडाको २२५ बिगाहाको क्षेत्रफलको धानबाली बालुवाले पुरिएको हो । 

कार्यालय प्रमुख राजेन्द्र उप्रेतीका अनुसार बक्राहा खोलाका कारण सबैभन्दा बढी गोविन्दपुर गाविसमा ९०० हेक्टरको धानबाली डुबानमा परेको छ । सोही खोलाको कारण डाइनियाको ६०० हेक्टर, अमरदहको ६००, हसनदहको २०० र रङ्गेली नगरपालिको १५० हेक्टर जग्गाको धानबाली डुबानमा परेको छ । यस्तै अठार हेक्टर जग्गामा रहेका ४४ माछा पोखरीमा खोलाको पानी पस्दा रु ३७ लाख ७५ हजार मूल्य बराबरको माछा बगेको सो कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध