साउन १९, रसुवा । पवित्र तीर्थस्थल गोसाईंकुण्ड मेलालाई लक्षित गरी आवश्यक खाद्यान्न ढुवानी गरिएको छ । 

चन्दनबारीका व्यवासयी सुब्बा लामाका अनुसार आगामी भदौ २ गते सम्पन्न हुने गोसाईंकुण्ड मेलामा आउने तीर्थालुलाई भोजनको व्यवस्था मिलाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  साउन १९, रसुवा । पवित्र तीर्थस्थल गोसाईंकुण्ड मेलालाई लक्षित गरी आवश्यक खाद्यान्न ढुवानी गरिएको छ । 

चन्दनबारीका व्यवासयी सुब्बा लामाका अनुसार आगामी भदौ २ गते सम्पन्न हुने गोसाईंकुण्ड मेलामा आउने तीर्थालुलाई भोजनको व्यवस्था मिलाउन"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोसाईंकुण्डमा खाद्यान्न ढुवानी

२०७३, १९ श्रावण बुधबार १२:२४

 साउन १९, रसुवा । पवित्र तीर्थस्थल गोसाईंकुण्ड मेलालाई लक्षित गरी आवश्यक खाद्यान्न ढुवानी गरिएको छ । 

चन्दनबारीका व्यवासयी सुब्बा लामाका अनुसार आगामी भदौ २ गते सम्पन्न हुने गोसाईंकुण्ड मेलामा आउने तीर्थालुलाई भोजनको व्यवस्था मिलाउन चन्दनबारीदेखि कुण्ड स्थानसम्मका सबै व्यवसायीले करिब १५ हजार तीर्थालुलाई भोजन पुग्ने खाद्यान्न खच्चरद्वारा ढुवानी गरिसेकेका छन् । 

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित धार्मिक एवम् पौराणिक गोसाईंकुण्ड स्थान गर्नाले आफ्नो सबै मनोकांक्षा पूरा हुने धार्मिक विश्वासअनुरुप सबै तीर्थालु जिन्दगीमा एक पटक भए पनि गोसाईंकुण्ड पुग्नै पर्ने मान्यता रही आएको स्थानीय पूरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । 

गोसाईंकुण्डको धार्मिक यात्रालाई सहज बनाउन नेपाली सेना र स्थानीय व्यवसायीद्वारा खन्ती उकालोदेखि गोसाईंकुण्डसम्मको बाटो आजै मर्मत गरिसकिएको र भइरहेका होटलका साथै नपुग स्थानका लागि अस्थायी छाप्रो(थर्पु) निर्माण कार्य धमाधम भइरहेको व्यवसायी लामाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना