२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माघ १ गते देखि अन्तर बैंक एटिएम शुल्क लाग्ने

२०७७, २३ पुष बिहीबार १२:०२

पुस २३, काठमाडौँ | आगामी माघ १ गते देखि एक बैंकको कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ | बिहिबार नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै कारोबार गर्दा अन्तर बैंकिंङ्ग एटिएम शुल्क लिन पाउने व्यवस्था गरेको हो | 

त्यस्तै महिनामा दुई पटक मात्र प्रयोग गर्दा भने शुल्क नलाग्ने भएको छ | दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने गरी बैंकले निर्देशिक जारी गर्दै अधिकतम प्रतिकारोबार शुल्क तोकेको छ |

त्यस्तै ग्रहाकको पूर्व अनुमति लिएर र सेवा शुल्कबारे पूर्व जानकारी गराएर मात्र मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा शुल्क लिन भनेको छ | कोरोना भाइरसका कारण गत चैत देखि अन्तर बैंक एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए |

पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै