पुस २६,काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११६ रुपैया ८९ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ४९ पैसा तोकेको छ | त्यस्तै आइतबार एक युरोको खरिद दर १४३ रुपैंया १६ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ८९पैसा रहेको छ |
हेर्नुहोस आजको विनिमयदर :