ललित बोहरा | साउन २१, डडेल्धुरा | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराको एक टोली भोलिदेखि जिल्लाको ग्रामिण स्तरमा जादै छ । 

डडेल्धुरा जिल्लामा गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २१, डडेल्धुरा | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराको एक टोली भोलिदेखि जिल्लाको ग्रामिण स्तरमा जादै छ । 

डडेल्धुरा जिल्लामा गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुरा भोलिदेखि गाउँ पस्दै

२०७३, २१ श्रावण शुक्रबार १३:४७

ललित बोहरा | साउन २१, डडेल्धुरा | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराको एक टोली भोलिदेखि जिल्लाको ग्रामिण स्तरमा जादै छ । 

डडेल्धुरा जिल्लामा गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणका बिषयमा बहस गर्न भोली सनिबारबाट प्राविधिक टोली गाँउ जान लागेको समिति संयोजक तथा स्थानिय विकास अधिकारी पुरुषोत्तम ढकालले बताएका छन । जसमा पहिलो छलफल सनिबार अमरगढी नगरपालिका, अजमेरु, समैजी, असिग्राम र कोटेली गाविसका नागरिकहरुसँग जिल्ला विकास समितिको सभाहलमा छलफल गरिने र २२ गते नै बगरकोट, रुपाल, भागेश्वर, देवलदिव्यपुर, चिपुर र भद्रपुर गाविसका नागरिक सँग बगरकोटमा परामर्श गरिने ढकालले बताएका छन । 

यस्तै २३ गते परशुराम नगरपालिका, आलिताल र गाङ्खेत गाविसका नागरिकहरुसँग परशुराम नगरपालिकाको लालढुङ्गामा परामर्श गरिने र २३ गते नै बेलापुर, मणिलेक, नवदुर्गा, मष्टामाण्डौँ, कैलपालमाण्डौँ र गणेशपुर गाविसका नागरिक सँग नवदुर्गाको डाँडावनमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम