साउन २६, सुरुङ्गा । कनकाई नगरपालिकाले आर्थिक वर्ष ०७३/०७४ को सुरुवात्सँगै एकिकृत सम्पत्ति कर लिन सुरु गरेको छ । कार्यकारी अधिकृत खगेन्द्र गिरी संयोजक रहेको कार्यदलले तयार गरेको मूल्याङ्कन अनुमोदनका आधारमा नगरपालिकाले एकीकृत सम्पत्ति कर लिन सुरु गरेको हो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, सुरुङ्गा । कनकाई नगरपालिकाले आर्थिक वर्ष ०७३/०७४ को सुरुवात्सँगै एकिकृत सम्पत्ति कर लिन सुरु गरेको छ । कार्यकारी अधिकृत खगेन्द्र गिरी संयोजक रहेको कार्यदलले तयार गरेको मूल्याङ्कन अनुमोदनका आधारमा नगरपालिकाले एकीकृत सम्पत्ति कर लिन सुरु गरेको हो "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कनकाईमा एकीकृत सम्पत्ति कर लागू

२०७३, २६ श्रावण बुधबार ११:४५

साउन २६, सुरुङ्गा । कनकाई नगरपालिकाले आर्थिक वर्ष ०७३/०७४ को सुरुवात्सँगै एकिकृत सम्पत्ति कर लिन सुरु गरेको छ । कार्यकारी अधिकृत खगेन्द्र गिरी संयोजक रहेको कार्यदलले तयार गरेको मूल्याङ्कन अनुमोदनका आधारमा नगरपालिकाले एकीकृत सम्पत्ति कर लिन सुरु गरेको हो । 

सरकारी नीति अनुसार नगर क्षेत्रका सबै भवन, घर जग्गाहरुको मूल्याङ्कन गरेर एकीकृत सम्पत्तिकर लागु गरिएको हो ।

न्यूनतम् ५० रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म कर निर्धारण गरिएको छ । १ रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म ५० रुपैयाँ र ४ करोड १ रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म ६० हजार रुपैयाँ कर लिने व्यवस्था गरिएको छ ।   

नगरपालिकाले यस क्षेत्रको एकीकृत सम्पत्तिको मूल्याङ्कन गर्नुअघि पूर्वका विभिन्न नगरका राजनीतिक दलका प्रतिनिधिहरुसँग परामर्श लिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री