साउन ३१, काठमाडौँ । फ्रान्सेली सरकारले विष्णुमती सपनतीर्थ मुहानदेखि बौद्ध स्तूपसम्म केबलकार निर्माणका लागि इच्छा प्रकट गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौँ । फ्रान्सेली सरकारले विष्णुमती सपनतीर्थ मुहानदेखि बौद्ध स्तूपसम्म केबलकार निर्माणका लागि इच्छा प्रकट गरेको "/>
२७ पुष २०८२, आईतवार
अर्थ/विकास

सपनतीर्थ-बौद्ध स्तूप केबलकार बनाउन फ्रान्स इच्छुक

३१ श्रावण २०७३, सोमबार १२:२१

साउन ३१, काठमाडौँ । फ्रान्सेली सरकारले विष्णुमती सपनतीर्थ मुहानदेखि बौद्ध स्तूपसम्म केबलकार निर्माणका लागि इच्छा प्रकट गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग आज फ्रान्सेली राजदूत भेस कारमोनाले मन्त्रालयमा भेटी यस्तो इच्छा प्रकट गरेका हुन् । 

सो मार्गमा केबलकार चलाउने सम्बन्धमा डेढ महिनाअघि फ्रान्सेली सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन गरिएको मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुओम वादेले जानकारी दिए । 

नेपाल र फ्रान्सबीच सन् १९५९ देखि दौत्य सम्बन्ध स्थापना भएको हो । मन्त्री लेखकले फ्रान्स सरकारको सहयोगमा विष्णुमतीदेखि बौद्धनाथसम्म केबलकारको सम्भाव्यता अध्ययन भएकामा धन्यवाद दिँदै सोको निर्माण प्रक्रिया अघि बढाउन फ्रान्स सरकारको सहयोगको अपेक्षा गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला