ललित बोहरा । साउन ३२, डडेल्धुरा | डडेल्धुराको गांखेत गाविसमा रहेको दहगाड जलबिद्युत आयोजना आर्थिक संकटमा रहेको छ । बिद्युत गृहको पावर हाउसमा समस्या देखिएकाले मर्मतका लागी कम्तिमा पनि ५० हजार रुपैया आवश्यक पर्ने देखिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । साउन ३२, डडेल्धुरा | डडेल्धुराको गांखेत गाविसमा रहेको दहगाड जलबिद्युत आयोजना आर्थिक संकटमा रहेको छ । बिद्युत गृहको पावर हाउसमा समस्या देखिएकाले मर्मतका लागी कम्तिमा पनि ५० हजार रुपैया आवश्यक पर्ने देखिएको छ । 
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

डडेल्धुराको गांखेतमा रहेको दहगाड बिद्यूत आयोजना आर्थिक संकटमा

२०७३, ३२ श्रावण मंगलवार १४:४२

ललित बोहरा । साउन ३२, डडेल्धुरा | डडेल्धुराको गांखेत गाविसमा रहेको दहगाड जलबिद्युत आयोजना आर्थिक संकटमा रहेको छ । बिद्युत गृहको पावर हाउसमा समस्या देखिएकाले मर्मतका लागी कम्तिमा पनि ५० हजार रुपैया आवश्यक पर्ने देखिएको छ । 

आयोजना संग पाँच हजार रुपैया मात्र मौजदात रहेकाले मेसिन मर्मत गर्न सक्ने अवस्था पनि नरहेकले आयोजना आर्थिक संकटमा रहेको मंगलबार गरिएको जलबिद्युत आयोजनाको प्रथम साधारण सभामा व्यवस्थापन समितीका सचिव यज्ञबहादुर मल्लले जानकारी दिएका छन । गांखेत गाविसमा स्थापना गरिएको आयोजनाबाट त्यहाका दुई सय ३० घर धुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । आयोजनाबाट थप ६० घरधुरीलाई छिट्टै बिद्युत सेवाबाट लाभान्वित गराउने लक्ष्य राखेको आयोजना आर्थिक संकटमा परेको हो । 

साधारण सभामा आयोजनाका व्यवस्थान समिती अध्यक्ष पे्रमबहादुर मल्लले गांखेत वासी सेवाग्राही एवं सरोकारवाला सम्पुर्णलाई खराबी आएको मेसिन मर्मत एवं अन्य स्थानमा लाईन विस्तारका लागी आवश्यक आर्थिक रकम जुटाउनमा सहयोग गर्न आग्रह गरेका छन । उनले छिटै आर्थिक रकम जुटाई अन्य स्थानमा पनि लाईन विस्तार गरिने बताएको स्थानीयहरुको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री