३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा ८८ अङ्ककाे पहिराे !

२६ मंसिर २०७८, आईतवार १०:४९

मङ्सिर २६, काठमाडौँ | पछिल्लो समय निरन्तर ओरालो लागिरहेको नेप्सेमा यो साताको पहिलो दिन नै ८८ अंकको गिरावट आएको छ । ८८ अङ्ककाे गिरावटसँगै  नेप्से बिन्दु २३ सय ६१ अंकमा आइपुगेको छ ।

एकै दिन उच्च अंकको गिरावट आएसँगै परिसूचक २३ सय ६१ अंकको बिन्दुमा आइपुगेको हाे । परिसूचकमा ठूलो अंकको गिरावट आएको दिन कारोबार रकम पनि खुम्चिएको छ । आज नेप्सेमा ३ अर्ब ३८ करोड २५ लाख रुपैयाँ बराबर ७४ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेको दिन आज कारोबार भएका सबै समूहमा गिरावट आएको छ ।

जीवन बीमा समूहमा ५०७ अंक, निर्जीवन बीमा समूहमा ४९० अंक, विकास बैंक समूहमा २८१ अंक, व्यापार समूह १८९ अंक र उत्पादनमूलक समूहमा १८६ अंकको गिरावट आएको छ । यस्तै, लघुवित्त समूहमा १७५ अंक तथा वित्त समूहमा एकसय अंकको गिरावट आएको छ ।

खासगरी, पछिल्लो समय बैंकहरुमा आएको तरलता अभावका कारणले बजारमा लगानीयोग्य रकम नहुँदा नेप्से निरन्तर घट्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड