भदौ ९, काठमाडौँ । चाइना टाउन सपिङ सेन्टर व्यापार सङ्घको बुधबार सम्पन्न सधारणसभाबाट ज्योतिचन्द्र मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । 

सङ्घका उपाध्यक्षमा कृष्णबहादुर थापा, महासचिवमा जनक न्यौपाने, सचिवमा गेल्मु बुढाथोकी, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ । चाइना टाउन सपिङ सेन्टर व्यापार सङ्घको बुधबार सम्पन्न सधारणसभाबाट ज्योतिचन्द्र मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । 

सङ्घका उपाध्यक्षमा कृष्णबहादुर थापा, महासचिवमा जनक न्यौपाने, सचिवमा गेल्मु बुढाथोकी, "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाइना टाउन व्यापार सङ्घमा मुडभरी

२०७३, ९ भाद्र बिहीबार ०५:३३

भदौ ९, काठमाडौँ । चाइना टाउन सपिङ सेन्टर व्यापार सङ्घको बुधबार सम्पन्न सधारणसभाबाट ज्योतिचन्द्र मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । 

सङ्घका उपाध्यक्षमा कृष्णबहादुर थापा, महासचिवमा जनक न्यौपाने, सचिवमा गेल्मु बुढाथोकी, कोषाध्यक्षमा रेश्मा श्रेष्ठ, तथा सदस्यमा कल्याणप्रसाद सुवेदी, ज्ञानेन्द्रबहादुर कार्की, नमराज तिमल्सिना, पूर्ण शिक्राकार, महेश शर्मा, भरत शर्मा र भुवनहरि निरौला निर्वाचित हुनुभएको भएको छ । 

चीनबाट आयात गरिएका सामान बिक्री गर्ने सपिङ सेन्टरमा व्यापार गर्ने छाता सङ्गठन सो सङ्घको कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा