२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

८४ अंकले घट्यो सेयरबजार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

२०७९, ३ जेष्ठ मंगलवार १०:२१

जेठ ३, काठमाडौं । जेठ महिनाको पहिलो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा आइपुगेको छ।

आज २२१ कम्पनीको ३५ लाख ९५ हजार ५६८ कित्ता सेयर १ अर्ब ६४ करोड  ४० लाख ५० हजार रुपैयाँमा खरिदबिक्री भयो। ३३ हजार ६१० पटक कारोबार भयो।

सेन्सेटिभ इन्डेक्स पनि दोहोरो अंकले ओरालो लाग्यो। सेन्सेटिभ इन्डेक्स १४.२५ अंकले घटेर ४३९.६९ विन्दुमा अडेको छ।

कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ। 

आज अन्य समूहको सर्वाधिक ५.८३ प्रतिशतले सूचक घट्यो।फाइनान्सको ५.७५ र हाइड्रोपावरको ५.२८ प्रतिशतले घट्दा  लाइफ इन्स्युरेन्सको ४.९८ र डेभलपमेन्ट बैंकको ४.०१ प्रतिशतले सूचक घट्यो।  यस्तै इन्भेस्टमेन्टको ३.३७, माइक्रोफाइनान्सको २.९८,  होटल एन्ड टुरिजमको २.५८, ट्रेडिङको २.९५, बैंकिङको २.३९ प्रतिशतले सूचक ओरालो लाग्यो।

यसदिन चार कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा जाल्पा सामुदायिक लघुवित्त अग्रस्थानमा रह‍यो। सो कम्पनीको ९ करोड ७९ लाख बढी मूल्यमा सेयर कारोबार भयो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै