२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य , कतिमा हुदै छ कारोबार?

२०७९, ३० भाद्र बिहीबार ०६:४३

भदौ ३०, काठमाडौँ | तीन दिनदेखि सुनको मूल्य क्रमिक घट्न थालेको छ। बिहीवार सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधवार तोलामा ७ सय रुपैयाँले घटेर सुन  प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बिहीवार तोलामा ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार एक सय ८० रुपैयाँ कायम भएको छ। बुधवार चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा यसको प्रभाव स्थानीय बजारमा परेको छ। बिहीवार सुन प्रतिऔंस १६८८.१२ डलर र चाँदी प्रतिऔंस १९.४६ डलरमा कारोबार भइरहेको छ। बुधवार सुन प्रतिऔंस १७ सय डलर र चाँदी प्रतिऔंस  १९. ३१ डलर थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार