2026-09-26 04:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त

काठमाडौँ | पश्चिम एसियामा जारी संघर्ष दिनप्रतिदिन भयावह बन्दै गइरहेको छ । अमेरिका र इजरायलको भीषण आक्रमणविरुद्ध इरानले पनि जोडदार प्रत्याक्रमण गरिरहेको छ । मिसाइल र ड्रोनको गर्जनबीच यो संघर्ष अब १५औँ दिनमा प्रवेश गरिसकेको छ । पूरै क्षेत्रमा तनाव छ । यसैक्रममा इरानले साउदी अरबमा रहेको अमेरिकी एयरबेसमाथि आक्रमण गरेको बताइएको छ, जसमा अमेरिकी वायुसेनाका धेरै विमान क्षतिग्रस्त भएका छन् ।

इरानले साउदीको प्रिन्स सुल्तान एयर बेसलाई पनि निसाना बनाउँदै भीषण बमबारी गरेको बताइएको छ । यसबाट पार्किङ गरिएका अमेरिकी वायुसेनाका पाँचवटा रिफ्युलिङ (तेल भर्ने) विमान क्षतिग्रस्त भएका छन् । स्रोतका अनुसार, विमानहरू पूर्ण रूपमा नष्ट भने भएका छैनन् । तिनलाई मर्मतका लागि पठाइएको छ । अहिलेसम्म हमलामा कोही घाइते भएको वा मृत्यु भएको खबर आएको छैन । यसअघि, पश्चिमी इराकमा एउटा अमेरिकी केसी–१३५ विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै ६ जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह