२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून बिन्दुमा, नेपालमा घट्ला ?

२०७९, ९ आश्विन आईतवार ०६:५८

असोज ९, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । आइतवार नेपालले इण्डियन आयल कर्पोरेसन (आइओसी)सँग खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ८६.१५ डलरमा झरेको छ । यो मूल्य पछिल्लो आठ महिनाकै कम हो ।


अमेरिकी डलरको मूल्य बढ्दै गएका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको हो । नेपाली रुपैयाँको मूल्य डलरको तुलनामा अहिलेसम्मकै कमजोरसमेत भएको छ । आइतवार एक डलर किन्न नेपाली रुपैयाँ १२९.८९ रुपैयाँ खर्च गर्नुपर्छ । 

पछिल्लो समय कच्चा तेलको मूल्य घट्दै जान थालेको छ । रसिया–युक्रेन युद्धका कारण बढ्दै गएको यस्तो कच्चा तेलको मूल्य २५ जेठमा उच्च बिन्दुमा (१२२.११ डलर) प्रति ब्यारल पुगेको थियो । अहिले कच्चा तेलको मूल्य प्रतिब्यारल ३५.९६ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहे पनि नेपालमा भने घटेको छैन । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार