४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

राज खड्काकाे मलाइ प्रेम शराब भोको म्युजिक भिडियो सार्वजनिक

१९ आश्विन २०७२, मंगलवार ०४:२७
mvयोगेन्द्र योगी ।
असोज १९, संखुवासभा ।
 गायक राज खड्काकाे  म्युजिक भिडियो ‘मलाइ प्रेम शराब भो…’ हालै
सार्वजनिक भएको छ । भिडियो सङ्स नेपालमार्फत युट्युबमा सार्वजनिक गरिएको हो । गीतको शब्द/सङ्गीत पनि
गायक खड्काकै रहेको छ ।  ज्ञानेन्द्र थापा र विवेक तिमल्सिनाकाे निर्देशनमा तयार भएको भिडियोमा दिपीका
थापा,अनु लिम्बु, अभिषेक नेपाल, सञ्जिता ढकाल, मदनलगायतले अभिनय गरेका छन् ।
खोटाङमा जन्मिएका खड्काले यसअघि विभिन्न कलेक्सन एल्बमहरूमा स्वर दिसकेका छन् ।
सानैदेखि संगीतमा रूचि भएको बताउने उनले मलेसियाबाट फर्किएपछि  संगीत क्षेत्रमा होमिएको बताए । अाधुनिक
गीतमा रूचि राख्ने खड्का भन्छन्, ‘मलाई मन पर्ने गीत आधुनिक भएपनि म सबै किसिमका गीत गाउन सक्छु
लोक,पप, आधुनिक, सङ्गीत पनि गर्न सक्छु ।’ अाफु नेपाली संगीतमा निरन्तरता दिन लागिपारेकाे उल्लेख गर्दै
उनले भने, ‘म निरन्तरता दिन्छु किनकि निरन्तरता दिन्छु भनेरै कसम खाएको छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता