२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थीको दवाबपछि त्रिविले परीक्षा शुल्क घटायो

२०७५, १५ असार शुक्रबार १४:०३

असार १५,काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह सेमेस्टर प्रणाली तर्फ वृद्धि गरेको परीक्षा शुल्क घटाएको छ।

त्रिवि सिनेटर, त्रिवि रेक्टर, रजिष्ट्रार र संयुक्त्त विद्याथी संगठन वीच भएको छलफल पछि परीक्षा शुल्क घटाइएको हो । यसअघि त्रिविले परीक्षा शुल्क १ हजारबाट बढाएर २५ सय पुर्याउने निर्णय गरेको थियो ।

यो निर्णयसंगै विद्यार्थीबाट उठाइएको बढी शुल्क समेत फिर्ता हुनेछ ।

शुल्क वृद्धिको विरोधमा विद्याथी संघठनले आवाज उठाएपछि त्रिविले बाध्य भएर २५ सय बाट घटाएर १५ सय कायम गर्ने सहमति गरेको जनप्रशासन क्याम्पसका स्ववियु सभापति पंकज सुवेदी क्षेत्रीले साझा सबाललाई जानकारी दिए।

शुल्क वृद्धि पश्चात गत जेठ २२ गते स्ववियु जनप्रशासन क्याम्पसले उपकुलपति कार्यालयको ध्यानाकर्षण गराएको थियो । त्रिविको सो निर्णय आएपछि विद्याथी प्रतिनिधि तथा विश्व विद्यालय सभामा स्ववियुको तर्फवाट प्रतिनिधित्व गर्ने विद्याथी नेतासंग कुनै छलफल नगरी शुल्क बढाएको भन्दै त्रिविको ध्यानाकर्षण गराउंदै आएका थिए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै