नन्द बहादुर रोकाया | असोज १३, मुगु | मुगु जिल्लाको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालीका वडा नं ३ छाउगोठ मुक्त घोषण गरीएएको छ । युरोपियन युनियनको आर्थिक सहयोग एक्सनवर्क नेपालको साझेदारिमा तथा खत्याड गाउँपालीकाको आयोजनामा बिहिबार एक कार्यक्रमको आयोजना गरी खत्याड गाउँपालीकाकै पहिलो छाउगोठ मुक्त वडाका रुपमा ३ नम्बर वडा लाई घोषणा गरिएको हो ।

१८० घरधुरीरहेको वडा नं तिनका श्रीकोट, बरात्,तल्ली खर्क, माथी खर्क गाउँका महिला महिनावारी भएका बेला छोरी बुहारी, किशोरी हरु गोठामा नबस्ने र सुरक्षित कोठा बनाएर घर भित्रै बस्ने भएकाले खत्याड गाउँपालीकाकै पहिलो छाउपडी गोठ मुक्त वडा घोषणा गरिएको खत्याड गाउँपालीका ३ नम्बर वडाकार्यलयले जनाएको छ ।

मुगुमा छाउपडी न्युनिकरणमा बिगत लामो समय देखि काम गदै आएको एक्सनवर्क नेपाल मुगु र स्थानीय सरकार पनी छाउगोठ मुक्त अभियानमा लागेकाले पछील्ला समय मुगुमा छाउगोठ मुक्त घोषणा गर्ने काम तिब्ररुपमा अघि बढेको छ । यस अघि एक्सनवर्क नेपालको साझेदारमा तथा स्थानीय सरकारको सक्रियतामा छायाँनाथ रारा नगरपालीकाको १० नम्बर वडाको चराप गाउँलाई छाउँगोठ मुक्त घोषण गरेको एक्सनवर्क नेपालका मुगुका संयोजक धिरिन्द्र बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार स्थानीयस सरकार संग सहजिकरण गदै मुगु जिल्ला लाई छाउगोठ मुक्त बनाउने तयारी भइरहेको शाहीको भनाई छ ।

यसअघि गाउँमा छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध, मह खान नपाउने, फलफूलका बोट छुन नहुने, गाई छुन नहुने , घरको जग छुँदा देवी रिसाएर अनिष्ट हुने मान्यता भएको भएपनी पछील्ला समय त्यो हट्दै गहेको र महिला पनी सचेत भएकाले छाउँगोठ मुक्त घोषणमा स्थानीय सरकार पनी लागेको खत्याड गाउँपालीका ३ नं वडा कार्यलयले जनाएको छ ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKअर्थ/विकासइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML