२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नेपाल शिक्षक महासंघ मुगुको अध्यक्षमा शाही

२०७५, १५ पुष आईतवार १०:५०

नन्द बहादुर रोकाया | पुष १५, मुगु | नेपाल शिक्षक महासंघ मुगुको अध्यक्षमा नेपाल शिक्षक संघका अध्यक्ष जगं बहादुर शाही सर्ब सहमती रुपमा निर्वा्चित भएका छन् । बिभिन्न पार्टीमा आस्थावान शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको पहिलो जिल्ला अबिधेशनमा अध्यक्षमा नेपाली काग्रेश सम्बद्ध नेपाल शिक्षक संघका अध्यक्ष जंग बहादुर शाही सर्वसहमतिमा  अध्यक्षमा निर्बा्चित भएका हुन्  । 

नेपाल शिक्षक महासंघको बिद्यान अनुसार सबै भन्दा बढी सदस्य भएको संगठनले अध्यक्ष हुने प्रावधान अनुसार जिल्लामा पहिलो स्थानमा रहेको नेपाल शिक्षक संघको नेतृत्वमा नेपाल शिक्षक महासंघको नयाँ कार्यसमिति चयन भएको छ । 

महाँसंघको सहअध्यक्षमा साविकको नेकपा माओबादी केन्द्र आस्थावान एकिकृत अखिल नेपाल शिक्षक संगठनका  अन्नत कुमार रोकाया , उपाध्यक्ष महिलामा जनमोर्चा आस्थावान सम्बद्ध शिक्षक एकमाया शाही, उपाध्यक्ष खुल्लामा साविकको नेकपा एमाले आस्थावान नेपाल राष्टिय शिक्षक संगठन सम्बद्ध बिष्णुमाया भाम , सचिवमा साविकको नेकपा एमाले आस्थावान नेपाल राष्टिय शिक्षक संगठनका कृष्ण बहादुर भाम, सह सचिव अर्थमा जनमोर्चा आस्थावान सम्बद्ध शिक्षक लंक बहादुर कार्काी, सह सचिव अर्थ महिलामा साविकको नेकपा माओबादी केन्द्र आस्थावान एकिकृत अखिल नेपाल शिक्षक संगठनका विनिता मल्ल सह सचिवमा  नेपाली कांग्रेस सम्बद्ध नेपाल शिक्षक संघका मोहन कुमार मल्ल  लगायत २६ सदस्यि नयाँ कार्यसमति चयन भएको छ । 


नेपाल शिक्षक महासंघका नव निर्र्वा्चित अध्यक्ष जंग बहादुर शाहीले  मुगु जिल्लामा रहेको शैक्षिक समस्याहरुलाई निराकरण गर्न महासंघले पहल गर्ने बताउनुभयो ।  मुगु जिल्लाको शिक्षाको गुणस्तरीय खस्कदो अबस्थामा रहेकाले आगामी दिनमा यस्तो नहुने र सबै संग हातेमालो गरी अगाडी बढ्ने अध्यक्ष शाही प्रतिवद्धा गरेका छन । 

यसैबिच नेपाल शिक्षक महासंघलाई जिल्लाका चार वटै स्थानिय तहसम्म बिस्तार गर्ने लगायतका कामहरु तत्काल अगाडी बढाउने बताईएको छ  । जसमा छायाँनाथ रारा नगरपालीमा र खत्याड गाउँपालीकामा नेकपा एमाले सम्बद्ध शिक्षकको नेतृत्वमा स्थानीय तह गठन गर्ने, मुगुम कामरोगं गाउँपालीकमा नेपाली काग्रेश सम्बद्ध शिक्षकको नेतृत्वमा र सोरुगाउँपालीकामा एकिकृत माओवादी सम्बद्ध शिक्षको नेतृत्वमा स्थानीय तह गठन गर्ने जनाईएको छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा