Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विद्यालय स्तरिय सिकाई मेला सम्पन्न

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा |फाल्गुन ९, मुगु | मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा रहेको महाकली उच्च माध्यामिक बिद्यालयमा सन्चालन गरिएको एक दिने बिद्यालय स्तरिय सिकाई मेला सम्पन्न भएको छ |

शिक्षामा समता र समाबेशी परियोजना यूनिसेफ नेपाल,शिक्षा र किडाक नेपालको आर्थिक सहयोग,छायानाथ रारा नगरपालिकाको सहकार्य र महाकालि उच्च माध्यामिक बिद्यालयको आयोजनामा सन्चालन गरिएको बिद्यालय स्तरिय सिकाई मेलामा बिद्यालयमा रहेको बिद्यार्थिहरुको सिप कला दक्षता,एक आपसमा आदान प्रदान गर्ने,बिद्यालयमा पढाईमा प्रयोग हुर्ने स्थानिय शैक्षिक सामाग्रहरुको प्रदशर्नि गरीको हो मुगु जिल्लाभरी रहेका एक सय पाँच वटा बिद्यालयमा सिकाई मेला सम्पनन् गरि आज सदरमुका गमगढी बजारमा रहेको महाकाली उच्च माध्यामिक बिदालयमा अन्तीम पढाई लेखाई मेला २०७६ सम्पनन् गरिएको छ |

मेलाको अनुगमन गर्न ५सय भन्दा बढी र्दशकहरु आएका छन् | यो मेलाले मुगु जिल्लाको शिक्षा क्षेत्रलाई माथि उकास्ने हिसाबले आयोजना गरिएको किर्डाक नेपालका जिल्ला कार्यक्रम संयोजक टेक बहादुर शाहीले बताएका छन | विद्यालय स्तरिय सिकाई मेलाको स्टलमा पढाई लेखाईमा प्रयोग हुर्नेको स्थानिय बाजा,अन्न बालि,माटो ढुङ्खा,काठ बाट तयार पारिएका शैक्षिक सामाग्री,अध्यान अवलोकान गर्न राखेको देखे पछि स्थानिय बासीहरु निकै खुसी भएका छन |

सिकाई मेला संघ सस्थाको कार्यक्रम सम्पन्न गर्ने हिसाबमा मात्र नभई नियमित बिद्यालयमा प्रयोग गर्नुहुन सबैद्यालयका शिक्षक र विद्यार्थिहरुलाई प्रयोग गरेको देख्न भन्दै नागरिक समाजका अध्क्षय रुप बहादुर मल्लले अनुरोध गरेका छन |