२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरणः एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

२० भाद्र २०७५, बुधबार १४:४१

भदौ २०, काठमाडौं । कञ्चपुरमा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंका गरेका गरेको दुई ‘भीआईपी’सँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र   गरी दुई पटक सोधपुछ गरेको थियो ।सोधपुछका क्रममा प्रहरीले दुई जनासँग बयान लिएको भएपनि संलग्नतानै भएको भन्ने बारे भने कुनै सुराकी पाउन सकिएको छैन ।

उनीहरु रोशनी बमको घर (जहाँ गएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो) आउने/जाने गरेको भन्दै स्थानीयले दुबैलाई छानविनको दायरामा ल्याउन माग गर्दै आएका थिए । तर, प्रहरीको तत्कालीन नेतृत्वले सुनुवाई नै नगरेको स्थानीयको आरोप छ ।

एसपीका छोरा किरण काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । पन्तल हत्या भएको दिन आफू आफ्नो जम्न्मदिनबनाईरहेअक  थियो । 

त्यो दिन आफू साथीहरुसँग कञ्चनपुरमा जन्म दिन मनाइरहेको उनले दाबी गर्दै आएका छन् । मेयरका भतिजा आयुष कञ्चनपुरकै ब्रिष्टन कलेजमा बीबीए अध्ययरत् छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य