२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

एसइइ पुरक परीक्षा सकियो

२०७५, २ भाद्र शनिबार १४:५८

कमला राना मगर | भदौ ३, नवलपुर | एसइइ पुरक परीक्षा आजबाट सकीएको छ । यही श्रावण २३ गतेबाट शुरु भएको एसइइ परीक्षा आज सम्पन्न भएको हो । २०७४ सालमा सहभागि भइ सि वा सि भन्दा कम ग्रेडमा परीक्षा उतिर्ण गर्ने विद्याथीहरु पुरक परीक्षामा सहभागि भएका थिए ।

नवलपुर जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइ स्थापना भएपछि सो इकाइ मार्फत परीक्षा सचालन गरीएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्ण चन्द्र पोख्रेलले जानकारी दिनुभएको छ ।

नवलपुर जिल्लामा शिव माध्यमीक विद्यालय र ज्ञानोदय माध्यमिक गरी २ वटा परीक्षा केन्द्र तोकीएको थियो ।

नवलपुर जिल्लामा पुरक परीक्षामा विभिन्न विषयमा शिव माध्यमिक विद्यलयबाट ५ सय ९३ जना र ज्ञानोदय माध्यमिक विद्यालयबाट ४ सय ५ जना गरी जिल्ला भरीबाट ९ सय ९८ जनाले परीक्षा फारम भरेका थिए । जसमा सबैभन्दा बढि गणीत विषयमा ९ सय ४५ जनाले परीक्षा फारम भरेका थिए ।

हल सम्म परीक्षा फारम भरेका विद्यार्थीहरु शत प्रतिशत परीक्षामा सहभागि भएको र शान्त  र मर्यादित ढंगले परीक्षा सम्पन्न भएको प्रमुख पोख्रेलले जानकारी दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै