१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि दूतावासको पत्र बिना श्रम नबन्ने

१ कार्तिक २०७३, सोमबार १०:४६

कात्तिक १, युएई | घरेलु कामदारका रुपमा वैधानिक रुपमा युएई आएका नेपालीहरुले बिदामा नेपाल जाँदा नेपाली दूतावास युएईबाट पत्र नलगेमा श्रम   स्विकृत नहुने भएको छ ।

नेपाली दूताबास युएईले आइतबार एक विज्ञप्ति जारी गर्दै युएईमा कार्यरत घरेलु कामदारहरुलाई श्रम स्विकृतको लागि नयाँ नियम बारे जानकारी गराएको हो ।

उक्त नियम आजबाट लागु हुने दूताबासले विज्ञप्तिमा जनाएको छ । वैधानिक रुपमा नेपालबाट श्रम स्विकृत लिएर घरेलु कामदारको रुपमा युएई आएका घरेलु कामदारहरुले मात्र दूताबासबाट पत्र पाउने छन् । तर त्यसको लागि उनिहरुले नेपालबाट आउँदा श्रम स्विकृत गरेको प्रतिलिपि, राहादानी र युएई भिषाको प्रतिलिपि, कामदार र कम्पनिसंगको सम्झौतापत्रको प्रतिलिपि र घरेलु काममा लगाउने मालिक वा कम्पनिले नेपाली दूताबास युएईमा बुझाएको धरौटी रकम पाँच हजार युएई दिराम को रसिद दूतावासलाई बुझाउनु पर्ने छ ।

दुतावासका अनुसार नेपालीहरुलाई घरेलु कामदारको रुपमा युएई ल्याउन दश वटा एजेन्सिलाई मात्र स्विकृत दिएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का