कात्तिक ७, सिन्धुली । विदेशमा आफुले दुख गरेर कमाएर घरमा पठाएको पैसा मोज मस्ती गरी सकेको भन्दै सिन्धुलीमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

सि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, सिन्धुली । विदेशमा आफुले दुख गरेर कमाएर घरमा पठाएको पैसा मोज मस्ती गरी सकेको भन्दै सिन्धुलीमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

सि"/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल फर्केको पाचँ दिनमै श्रीमानद्धारा खुकुरी प्रहार गरि श्रीमतीलाई पारे दुई टुक्रा

२०७३, ७ कार्तिक आईतवार १२:१५

कात्तिक ७, सिन्धुली । विदेशमा आफुले दुख गरेर कमाएर घरमा पठाएको पैसा मोज मस्ती गरी सकेको भन्दै सिन्धुलीमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

सिन्धुली हत्पते गाविस–९ घाटगाँउका राम दनुवारले आइतवार विहान करिब १० बजेतिर आफ्नै श्रीमती ३२ वर्षीया छाउनी दुनुवारको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट उनको टाउँको र शरिरको भाग अलग भएको छ ।

श्रीमतीको हत्यापछि तत्कालै हत्या गर्न प्रयोग गरिएको खुकुरी सहित ईलाका प्रहरी कार्यलय डकाहा पुगी आत्मसमर्पण गरेका छन् । स्वदेश फर्केको पाचँ दिनमात्रै भएको बेला आफुले विदेशमा दुख गरेर पठाएको पैसा मोजमस्तीमा खर्च गरेका कारण हत्या गरेको बताएको प्रहरी निरिक्षक कुल बिर चन्दले जानकारी दिए । अमृत शर्माबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश