मङ्सिर १५, काठमाडौं । साउदीबाट फर्किएका सजित कुमार नेपाली घर जान सकेका छैनन् । 

सोमबार राती नेपाल फर्किएका सजितको मानसिक सन्तुलन गुमेका कारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, काठमाडौं । साउदीबाट फर्किएका सजित कुमार नेपाली घर जान सकेका छैनन् । 

सोमबार राती नेपाल फर्किएका सजितको मानसिक सन्तुलन गुमेका कारण "/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट फर्किएका सजितले घर पत्ता लगाउन सकेनन्

२०७३, १५ मंसिर बुधबार ११:३७


मङ्सिर १५, काठमाडौं । साउदीबाट फर्किएका सजित कुमार नेपाली घर जान सकेका छैनन् । 

सोमबार राती नेपाल फर्किएका सजितको मानसिक सन्तुलन गुमेका कारण घर जान नसकेका हुन् । उनलाई प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी)को सेल्टरमा राखिएको छ । सजितसँग नेपाली दूतावास साउदीले बनाएको ट्राभल डकुमेन्ट बाहेक कुनैपनि कागजात छैनन् । 

ट्राभल डकुमेन्टमा उनको घर पथरी ३ मोरङ लेखिएको छ । यो ठेगानामा उनलाई पत्ता लगाउने प्रयास भैरहेको प्रवासी नेपाली समन्वय समितिका कार्यक्रम अधिकृत सिता पन्तले जानकारी दिईन । पिएनसिसीले साउदी स्थित नेपाली दूतावासमा सम्पर्क गरेर उनको परिवार पत्ता लगाउने प्रयास गरिरहेको छ । 

तर अहिले सम्म आफन्त सम्पर्कमा आएका छैनन् । आफ्नो ठेगाना र आफन्तको बारेमा नबताउने सजितले बारम्बार ‘झोला हरायो’ मात्रै भन्छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का