पुस १३, काठमाडौँ | अन्तराष्ट्रिय शान्ति तथा मानव उद्दार अर्गनाइजेशन (आईफ्रो नेपाल) ले बैदेशिक रोजगारीमा गएका आम नेपाली नागरिकहरुको प्रारम्भिक डाटा संकलनको लागि कर्मचारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १३, काठमाडौँ | अन्तराष्ट्रिय शान्ति तथा मानव उद्दार अर्गनाइजेशन (आईफ्रो नेपाल) ले बैदेशिक रोजगारीमा गएका आम नेपाली नागरिकहरुको प्रारम्भिक डाटा संकलनको लागि कर्मचारी"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वाधिक नेपाली पुगेका बिभिन्न ३३ देशमा पुगी कामगर्ने अवसर

२०७३, १३ पुष बुधबार ०३:२८

पुस १३, काठमाडौँ | अन्तराष्ट्रिय शान्ति तथा मानव उद्दार अर्गनाइजेशन (आईफ्रो नेपाल) ले बैदेशिक रोजगारीमा गएका आम नेपाली नागरिकहरुको प्रारम्भिक डाटा संकलनको लागि कर्मचारीहरुको माग गरेको छ । 

संस्थाले नेपालबाट बिभिन्न ३३ देशमा गएका नेपालीहरुले भोग्नुपरेको समस्याको पहिचान गर्नको लागि कर्मचारीहरुको माग गरेको हो । उक्त संस्थाले ४ देखि ६ महिनासम्मको लागि कर्मचारी आवेदन माग गरेको उल्लेख गरेको छ । आईफ्रोका अनुसार तोकिएका ३३ देशको लागि हरेक देशमा २ जनाको दरले ६६ जनालाई डाटा कलेक्सनमा खटाइनेछ ।

थप जानकारीको लागि आइफ्रो अर्गनाइजेसनले प्रकाशित गरेको बिज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ