जेठ ३०, काठमाडौँ । युएईमा रमजानको अवसर पारेर तीन सय भन्दा धेरै ब्राण्डका सामानमा ९० प्रतिशत छुट पाइने भएको छ । 

इद अल फितरको अवसरमा जुन २५ अर्थात आउँद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३०, काठमाडौँ । युएईमा रमजानको अवसर पारेर तीन सय भन्दा धेरै ब्राण्डका सामानमा ९० प्रतिशत छुट पाइने भएको छ । 

इद अल फितरको अवसरमा जुन २५ अर्थात आउँद"/>

२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा तीन सय ब्राण्डका सामानमा ९० प्रतिशत छुट

३० जेष्ठ २०७४, मंगलवार ०८:०७

जेठ ३०, काठमाडौँ । युएईमा रमजानको अवसर पारेर तीन सय भन्दा धेरै ब्राण्डका सामानमा ९० प्रतिशत छुट पाइने भएको छ । 

इद अल फितरको अवसरमा जुन २५ अर्थात आउँदो असार ११ गते १२ वटा मल २४ सै घण्टा खुल्ला हुने छ ।

यो अवसरमा सामान किन्नेले आर्कषक उपहार पनि प्राप्त गर्नेछन् । उपहारका रुपमा नयाँ ब्रण्डका विद्युतीय कार र इत्तिहाद एयरवेजको टिकट पर्न सक्ने मलले जनाएको छ । 

मलहरुमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि आयोजना गरिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित)