2026-10-01 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल

काठमाडौँ | शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीको वाचापत्र अनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाइने बताएका छन् । सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ”सरकारमा आएसँगै छुट्टै जिम्मेवारीबोध भएको छ । पार्टीको वाचापत्र कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हुनेछ । त्यसमा उल्लेखित प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाउँछौँ,” उनले भने ।

बालेन्द्र साह काठमाडौँ महानगरपालिकामा मेयर रहँदा पोखरेल शिक्षा सल्लाहकार थिए । बालेन्द्र साह प्रधानमन्त्री बनेसँगै उनले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

काठमाडौँ महानगरपालिकाभित्र शिक्षाका सुधार गरेजस्तै देशभर शैक्षिक सुधार गर्ने उनले बताएका छन् । ”महानगरभित्र हामीले कार्ययोजना बनाएर शैक्षिक सुधार गरेजस्तै देशभरका लागि पनि कार्ययोजना बनाएर सुधार गर्छौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू