भदौ १०, काठमाडौँ | अब दुवईका क्लिनिकहरुले विदेशी नागरिकको पेशागत स्वास्थ्य परिक्षण नगर्ने भएका छन् । आगामी भदौ १८ गतेदेखि दुवईका क्लिनिक नयाँ हेल्थ कार्डको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ | अब दुवईका क्लिनिकहरुले विदेशी नागरिकको पेशागत स्वास्थ्य परिक्षण नगर्ने भएका छन् । आगामी भदौ १८ गतेदेखि दुवईका क्लिनिक नयाँ हेल्थ कार्डको "/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब दुवईका क्लिनिकहरुले विदेशी नागरिकको पेशागत स्वास्थ्य परिक्षण नगर्ने

१० भाद्र २०७४, शनिबार ०७:१७

भदौ १०, काठमाडौँ | अब दुवईका क्लिनिकहरुले विदेशी नागरिकको पेशागत स्वास्थ्य परिक्षण नगर्ने भएका छन् । आगामी भदौ १८ गतेदेखि दुवईका क्लिनिक नयाँ हेल्थ कार्डको लागि नविकरण नगर्ने, निवेदन पनि नलिने र स्वास्थ्य जाँच गरेको प्रमाणपत्र पनि दिने छैनन् ।

बिदेशी पेशागत कामदारहरुको स्वास्थ्य परिक्षणको जिम्मेवारी पाएको ‘डिर्पाटमेन्ट अफ पब्लिक हेल्थ सर्भिस अफ द सिभिक बडि’ दुबईले अब बिदेशबाट पेशागत कामदारहरुको स्वास्थ्य सेवाको जिम्मेवारी नलिने स्पष्ट पारेको छ । तर खाद्यन्नसँग सम्वन्धित काम गर्ने, शैलुनमा काम गर्ने, ब्युटिसियन, नर्सिङ, बाल सदन कक्षामा काम गर्ने, फिटनेस सेन्टर/स्पा र स्वास्थ्य क्लवमा काम गर्नेहरुलाई भने  काम गर्नेले भने दुवईको नगरपालिकाबाट हेल्थ कार्ड पाउँछन् ।

यसअघि नगरपालिकाबाट हेल्थ कार्ड पाएकाहरुको स्वास्थ्य परिक्षण दुवईको डिर्पाटमेन्ट अफ पब्लिक हेल्थ सर्भिस अफ द सिभिक बडिले गर्दै आएको थियो । तर अब उक्त जिम्मेवारी दुवई हेल्थ अथोरेटीले पाएपछी डिर्पाटमेन्ट अफ पब्लिक हेल्थ सर्भिस अफ द सिभिक बडिमा दर्ता भएको र हाल कामदारसँग भएको कार्डको नविकरण नहुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप