२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागका अधिकृत ५० हजार घुससहित रंगेहात पक्राउ

२०७५, ३१ जेष्ठ बिहीबार १५:१७

३१ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागमा अनुगमन अधिकृत रामप्रसाद ढुंगाना घुस लिँदालिँदै पक्राउ परेका छन् । सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढुंगानालाई पक्राउ गरेको हो । 

ढुंगाना वैदेशिक रोजगार विभाग, बुद्धनगरका शाखा अधिकृत हुन् । बिहिबार दिउँसो उनि ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेपछि बिभागमा हङ्गामा मच्चिएको छ । 

उनको बारेना थप अनुसन्धान भइरहेको दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

उनले एकजना सेवाग्राहीसँग विज्ञापन मापदण्ड नमिलेको भन्दै घुस लिएका थिए । उनलाई अख्तियारले कार्यालयको मिटिङ रूमबाट रकम लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । 

यो पनि 

बैदेशिक रोजगारीको सबै जानकारी आफ्नो मोबाइलमा पाउन तलको लिंकमा क्लिक गरि आफ्नो मोबाइलमा 'बैदेशिक रोजगार' एप डाउनलोड गर्नुहोस् 

https://goo.gl/QbRYoC 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण