१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोलिने

२४ असार २०७५, आईतवार १४:४७

असार २४, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोल्ने जनाएकोे छ । 

श्रममन्त्री गोकर्णराज विष्ट र मेनपावर व्यवसायीबीच आज मन्त्रालयमा भएको छलफलबाट सो निष्कर्षमा पुगिएको हो । मलेसिया रोजगारीका लागि प्रक्रियामा गइसकेर रोकिएका नेपाली कम्पनीको धरौटी वृद्धिलगायत कामदारका विषयमा कम्पनीका व्यवसायीले राखेका जिज्ञासामा मन्त्री विष्टले भन्नुभयो, “अनधिकृत रुपमा मलेसियाका लागि रकम उठाउने अनधिकृत कम्पनी ब्यूँतने कुनै अवस्था छैन ।” 

मन्त्रालयले निर्णय गर्नुपूर्व नै सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृति मात्रै बाँकी रहेकाको हकमा विवरण ल्याउन भने मन्त्रीले आग्रह गर्नुभएको छ । अवैध रुपमा ठगी गर्नेमाथि छानबिन जारी रहेको मन्त्री विष्टको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का