२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदारको छनोटमा देवान कन्सलट्यान्ट

२०७५, ६ श्रावण आईतवार ०९:३९

साउन ६, काठमाडौं । बैदेशिक रोजगारीको लागि नेपाली कामदार पठाउँदै आएको देवान कन्सलट्यान्ट गत वर्षको तुलनामा उल्लेख्य कामदार बैदेशिक रोजगारीमा पठाउन सफल भएको छ । 

आर्थिक वर्ष २०६६/६७ मा नेपाल बैदेशिक रोजगार विभागबाट स्वीकृति लिएर व्यवसाय शुरु गरेको यस म्यानपावरले पछिल्लो समय युएई, बहराइन, कुवेत, कतार र  साउदीमा कामदार पठाउंदै आएको छ । 


द रिभर ओभरसिजका संचालक रघु पुरीको लगानी रहेको यस म्यानपावर नेपाली कामदारको रोजाइमा पर्दै आएको विभागको रेकर्डले देखाएको छ । बैदेशिक रोजगार विभागको गत आर्थिक वर्षको रेकर्ड अनुसार देवानले १३ सय ८२ जना नेपाली कामदार विदेश पठाएको छ । जस अनुरुप युएइमा ६ सय ७३ पुरुष र  २ सय २० महिला, साउदीमा २ सय पुरुष, कतारमा ३६ पुरुष र २ महिला, बहराइनमा ८ पुरुष कामदार पठाएको छ । आर्थिक वर्ष २०७३/७४ मा जम्मा ७ सय ९४ जनालाई विदेश पठाएको यस कम्पनीले गत वर्ष गन्तव्य मुलुकका उत्कृष्ट रोजगारदातासंग सहकार्य गरेकोले थप कामदार पठाउन सफल भएको देवान का सिइओ अनिलकुमार कर्ण बताउँछन् । विभिन्न देशका ब्रान्डेड कम्पनीहरुको डिमाण्ड ल्याउन सफल भएका कारण नेपालमा म्यानपावरहरुको भीडमा स्थापित बनेको उनको दावी छ । 

कामदारको सीप परिक्षणको लागि सुविधा सम्पन्न ट्रेनिङ सेन्टरका कारण कामदारले स्वदेशमा नै सिप परिक्षण गरि देवानले कामदार विदेश पठाउँदै आएको म्यानपावरको दावी छ । दक्ष कामदार, उत्कृष्ट सेवा प्रवाह, सुविधा सम्पन्न आफ्नै भवनबाट देवानले सेवा प्रवाह गर्दै आएको छ । म्यानपावरले अन्तराष्ट्रिय श्रम बजारमा प्रतिस्प्रधी जनशक्तिलाई रोजगारीमा पठाउन सकिएकोले पनि अपेक्षित उपलब्धि हँसिल गर्न सहयोग पुगेको सिइओ अनिलकुमार कर्ण दावी गर्दछन् । आगामी वर्ष थप श्रम गन्तव्य मुलुकका रोजगारदातासंग सहकार्य गरि अगाडी बढ्ने सोच रहेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै