२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको संसदलाई नेपालसँग श्रम सम्झौता गर्न लागेको जानकारी

२०७५, ३० श्रावण बुधबार ०४:२९

साउन ३०, काठमाडौँ  | मलेसियाको संसदमा नेपालसँग श्रम सम्झौता छिट्टै हुने बिषयमा बिशेष छलफल भएको छ । 

मंगलबार संसदमा बोल्दै मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाले नेपालसँग छिट्टै श्रम सम्झौता गर्न लागिएको जनाएका हुन् । प्रधानमन्त्री मोहम्मदले बंगलादेशसँग भएको झैं नेपालसँग पनि छिट्टै सरकारी स्तरबाटै श्रम सम्झौता गर्ने कुरा आफ्नो संसदहरुलाई जानकारी गराएका हुन् । मलेसियाको संसदको विशेष समितिमा विदेशी कामदारबारे छलफल भएको थियो । जसमा नेपालसँगको श्रम सम्बन्धि पनि बिशेष बहश भएको थियो । 


तर मलेसियाले नेपालसँग कुन नीतिलाई टेकेर कस्तो श्रम सम्झौताको प्रस्ताव ल्याउने छ भन्ने बारे भने कुनै जानकारी दिएको छैन । यस्तै मलेसियामा श्रम समस्या समाधानका लागि गैरकानुनी कामदारको समस्या व्यवस्थापन तथा नीति तय गर्न गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयका उच्च सरकारी अधिकारीसहितको सचिवालय समिति गठन गर्न लागेको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै