(सास) | यो जानकारी बिशेष गरि साउदीमा रहेका र साउदीमा बैदेशिक रोजगारीमा जान चाहने नेपालीहरुको लागि हो | रोजगारीको शिलशिलामा साऊदी जाने नेपालीहरुलाई यो जानकारी महत्वपू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) | यो जानकारी बिशेष गरि साउदीमा रहेका र साउदीमा बैदेशिक रोजगारीमा जान चाहने नेपालीहरुको लागि हो | रोजगारीको शिलशिलामा साऊदी जाने नेपालीहरुलाई यो जानकारी महत्वपू"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीको लागि साउदी जाने नेपालीले भुलेर पनि नगर्नुस – यस्ता ८ काम

२०७५, ११ भाद्र सोमबार १२:१७

(सास) | यो जानकारी बिशेष गरि साउदीमा रहेका र साउदीमा बैदेशिक रोजगारीमा जान चाहने नेपालीहरुको लागि हो | रोजगारीको शिलशिलामा साऊदी जाने नेपालीहरुलाई यो जानकारी महत्वपूर्ण हुनसक्छ । साउदीमा सार्वजनिक रुपमा स्विमिंगपुल तथा समुन्द्र किनारमा फोटो खिच्न समेत पाइंदैन | सानो नियम पनि नजान्दा वा बुचपचाएर काम गर्दा समस्यामा फस्न सकिन्छ | 

यहाँ आज हामी साऊदी अरबको केहि केहि महत्वपूर्ण नियमको बारेमा बताउछौं | 

१. फोन वा ल्यापटपमा पोर्न राख्न खतरनाक (यदी राखेको थाहा पाएमा डिभाइसनै जफत हुनसक्छ) 

२. सरकारी भवन तथा सार्वजनिक स्थानको तश्विर खिच्नु अपराध 

(साउदी अरबमा यदी तपाइँले कुनै सरकारी भवन वा सार्वजनिक स्थानको फोटो खिच्नु अघि सोच्नुपर्ने हुन्छ किनकी सरकारी भवन, देशको सेनासँग जोडिएको कुरा फोटोमा कैद गर्न पाइंदैन । साथै सार्वजनिक स्थानमा महिलाहरु तर्फ क्यामेरा गल्तीले पनि घुमाउनु हुँदैन । यसो गर्दा साउदीमा साइबर क्राइम लाग्छ । यदी गल्ति भईहालेमा एक बर्षको जेल सजायसम्म हुन सक्छ वा करोड भन्दा बढीसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

३. भ्यालेनटाइन डेमा यस्तो नगर्नुस । 

साऊदी अरबमा भ्यालेनटाइन डेमा रातो रंग कुनै खतराको प्रतिक मानिन्छ । यहाँ फूलको पसल देखि गिफ्ट शपसम्म रातो रङ्गको गुलाब र हर्ट शेपको गिफ्टहरु बेच्न पाइंदैन । 

४. रमजानको बेला सार्वजनिक रुपमा खाना खान पाइंदैन 

५. सार्वजनिक स्थानमा जाँदा ध्यान राख्नुस 

सार्वजनिक स्थानमा धेरैजसो स्थानमा दुई सेक्शन हुन्छ । साऊदीको धेरैजसो मलमा जाँदा पारिवारिक व्यक्ति मात्र जान पाउँछ । सिंगल पुरुष मात्र मलमा छिर्न पाउंदैन । साथै यहाँका होटलमा समेत दुई सेक्शन हुन्छ । एक पारीवारको लागि अनि अर्को सेक्शन सिंगल मानिसहरुको लागि । यहाँ म्याकडोनाल्ड जस्तो फूडस्टोरमा महिला-पुरुषहरुको लाइन समेत अलग-अलग लाग्ने गर्छ । 


६. सार्वजनिक स्थानमा गैर-मुस्लिमहरुले प्रार्थना गर्न पाउंदैनन् 

यसको साथै धार्मिक किताब, सामान र संकेतको पनि प्रचार गर्न पाइन्न । साऊदीमा त्यसो गरिनु इस्लामको लागि खतरा मानिन्छ । त्यसैले साउदीमा धर्म परिवर्तन गर्नु खतरा मानिन्छ ।

७. फिल्म हेर्नको लागि थिएटर हुँदैन 


1970 को दशकमा साऊदी अरबमा धेरै मूवी थिएटर थिए । तर 1980 मा साऊदी सरकारले इस्लामको बढ्दो प्रभावको कारण सबै सिनेमाघर र थिएटर बन्द गराए । त्यसैले पनि साउदीका धेरै मानिस छुट्टीको बेला छिमेकी देश बहाराइनसम्म जान्छन,  फिल्म हेर्छन ड्रिंक गर्छन ।

८. साउदी हुँदै कतै जाँदा वा साउदीमै जाँदा प्लेनमा समेत रक्सि वा बियर खान पाइन्न 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै