२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईले भिजिट भीषामा कडाइ गर्ने

२०७५, १३ भाद्र बुधबार ०७:१८

भदौ १३, काठमाडौं । भिजिट भीषामा प्रवेश गरेका विदेशी नागरिक गैरकानूनी रुपमा बसेको विश्लेषण गर्दै यूएईले भिजिट भीषामा कडाइ गर्ने भएको छ । हाल सकिएको आममाफीको समयमा धेरै विदेशी नागरिक भ्रमण तथा पर्यटक भीषामा गएर उक्त भीषा अवधि सकिएपछि पनि गैरकानूनी रूपमा बसिरहेको पाएपछि दुवै भीषामा कडाइ गर्ने तयारी गरेको गल्फ न्यूजले जनाएको छ ।

भ्रमण भीषामा गएर लुकीछिपी काममा लागे ५० हजार दिराम (करिब १ करोड ३० लाख रुपैयाँ)सम्म जरिवाना गर्ने बताइएको छ । भ्रमणको उद्देश्य राखेर भिजिट भीषामा पुगेका व्यक्तिहरू गैरकानूनी रुपमा काम मात्र नगरी विभिन्न आपराधिक गतिविधिमा पनि सहभागी भएको पाएपछि नियम कडा पारिएको बताइएको छ ।

यूएई सरकार भिजिट र टुरिष्ट भीषामा देश प्रवेश गर्नेहरू अधिकांश काम खोज्नेहरू नै रहेको निष्कर्षमा पुगेको र त्यसरी काम खोज्नेहरूलाई निश्चित रकम धरौटी राख्न लगाएर काम खोज्न ९० दिनदेखि १ सय ८० दिन सम्मको समय दिने योजना बनाइरहेको पनि बताइएको छ । त्यस्तै यूएईले घर फर्किन लागेका आफ्ना नागरिकहरूलाई फर्किने टिकट काटिदिन त्यहाँ रहेको विभिन्न देशका राजदूतावासहरूलाई पनि अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै