२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सबाल प्रभाव : अनाधिकृत रुपमा काम गर्ने म्यानपावरका कर्मचारी पदमुक्त

२०७५, १८ भाद्र सोमबार ०७:४२

मनोज पराजुली, भदौ १८, काठमाडौँ । सक्सेस नेपाल ह्युमन रिसोर्स प्रालिले मार्केटिङ एजुकेटिभ पदमा कार्यरत एक कर्मचारीलाई हटाएको छ । तेह्रथुम जिल्ला सोल्मा गाविस वडा नम्बर ८ स्थायी ठेगाना भएका लिलम बहादुर खड्का (मिलन)लाई  कम्पनीले पदबाट हटाएको हो । 

उनले फेसबुकमा मिलन क्षेत्री नाम राखेर विभिन्न म्यानपावर कम्पनीमा आउने डिमाण्डहरुमा आफ्नो मोबाइल नम्बर राख्दै अनधिकृत रुपमा कार्यालयमा कामदार संकलन गरिरहेको बारे साझा सबालले म्यानपावर संचालकलाई ध्यानाकर्षण गराएको थियो । साझा सबालले ध्यानाकर्षण गराए पश्च्यात म्यानपावर संचालकले उनलाई स्पष्टीकरण सोधेका थिए सो लगतै कामबारे चित्त नबुझेपछि सार्वजनिक सूचना निकालेर पदबाट हटाएको जानकारी दिएको छ। साथै लिलम खड्का प्रति गरिएको कुनै कारोबारको गुनासो भएमा ७ दिनभित्र म्यानपावर कम्पनीमा सम्पर्क गर्नको लागि भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै