२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा अब १३ बर्ष सम्म काम गर्न पाइने

२९ भाद्र २०७५, शुक्रबार ०६:१६

भदौ २९, काठमाडौं । मलेसियाले दक्ष आप्रवासी कामदारलाई काममा लगाउन भीषा नियम परिवर्तन गरेको छ । मलेसिया सरकारले १० बर्षसम्म निरन्तर रुपमा मलेसियामा काम गरेका आप्रवासी कामदारलाई थप ३ बर्षसम्म कामगर्न पाउने गरी भिजिटपासको व्यवस्था गर्ने निर्णय गरेको हो ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनलाई उद्यृत गर्दै त्यहाँको अनलाईन ‘द स्टार’ ले दक्ष आप्रवासी कामदारको सीप र ज्ञानलाई सदुपयोग गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ । ३ वर्षको भिजिटपास पाउने कामदारले हरेक बर्ष भीषा नवीकरण गर्नुपर्ने छ ।

गत अगष्ट २९ को क्याविनेटले नै यो निर्णय गरेको जानकारी दिदै मन्त्री कुलासेगरनले आउटसोर्सिङ कम्पनीमा कार्यरत कामदारहरुले भनें म्याद थप्न नपाउने बताएका छन् । मलेसियन कम्पनी स्टाफको रुपमा काम गर्ने कृषि तथा निर्माण क्षेत्रमा कार्यरत आप्रवासी कामदारलाई परिवर्तित व्यवस्थामा लक्षित गरेको मन्त्री कुलसेगरनले बताएका छन् ।

उक्त पास पाउने कामदारले मलेसियाको नागरिकता वा स्थायी बसोवासका लागि निवेदन दिन भने पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान