२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान: फोटो खिच्दा युएईमा एक करोड ६० लाख जरिवाना हुने !

२०७५, १० आश्विन बुधबार ०७:२३

असोज १०, काठमाडौं |  के तपाई युएईमा हुनुहुन्छ अनि सडक दुघर्टनाका विभत्स खिच्दै हुनुहुन्छ ? वा त्यस्ता फोटो र भिडियो सामाजिक सञ्जालमा राख्दै हुनुहुन्छ ? 

सावधान ! तपाईंलाई एक लाख ५० हजार (४७ लाख रुपैयाँ)देखि पाँच लाख दिर्हाम (झण्डै एक करोड ६० लाख रुपैयाँ)सम्म जरिवाना हुन्छ । त्यति मात्रै होइन, ६ महिनासम्म झ्यालखानामा बस्नु पर्ने पनि हुन सक्छ । 

यस्ता फोटो र भिडियो फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता सामाजिक सञ्जालमा पोष्ट नगर्न आबुधाबी पुलिसले सचेत गराएको छ । हेर्दै डरलाग्दा देखिने त्यस्ता सामग्री राख्नेलाई युएईको साइबर क्राइम ल अनुसार जरिवाना गरिनेछ ।  

आबुधाबी पुलिसका निर्देशक ब्रिगेडियर खलिफा मोहम्मद अल खैलीले भन्नुभयो, ‘दुघर्टना भएको ठाउँमा गएर फोटो तथा भिडियो लिँदा उद्धार गर्न बाधा हुने भएकाले यो निर्णय गरिएको हो । साथै यस्ता सामग्रीले समाजमा नकरात्मक सन्देश समेत जान्छ ।’ 

साथै सामाजिक सञ्जालमार्फत व्यक्तिगत गोपनियता हनन गर्नेलाई पनि यही नियम अनुसार कारबाही गरिने गल्फ न्युजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै