२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र मलेसियाबीच सहमति, कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने

२०७५, १२ आश्विन शुक्रबार १२:४३

असोज १२, काठमाडौं । नेपाल र मलेसियाबीच कामदार आदानप्रदानका लागि गरिने एमओयूको विषयबस्तुमा सहमति जुटेको छ । मलेसियका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेलका अनुसार श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने सहमति भएको छ । 

दुबै देशले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने सहमति भएको राजदूत खरेलले जानकारी दिए । यस अघि मलेसियासँग एमओयु गर्न तीन पटक मस्यौदाको ड्राफ्ट आदानप्रदान भएको  थियो । दुई देश विच पटक पटक भएको छलफलबाट मस्यौदा संसोधन र सहमति गर्दै यसपटक अन्तिम रुप दिन लागिएको हो । मलेसियाली प्रतिनिधिसँग छलफल गर्न श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवाली सहित परराष्ट्र र कानून मन्त्रालयका सहसचिव सम्मिलित ३ सदस्यीय टोली मलेसियामा गएका थिए ।

सरकारले मलेसिया जाने कामदार माथि चर्को शुल्क अशुलेको भन्दै गत जेठ २ गतेदेखि श्रम स्वीकृति प्रक्रिया रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै