२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा श्रमिकको न्यूनतम तलव आगामी जनवरी देखि बढ्ने

२०७५, १६ कार्तिक शुक्रबार १२:००

कात्तिक १६, काठमाडौं । मलेसियामा श्रमिकको न्यूनतम तलव ११ सय रिंगिट हुने भएको छ । यसअघि १ हजार ५० रिैगिट न्यूनतम तलव बनाउने घोषणा गरेको सरकारले आगामी जनवरी देखि न्यूनतम तलव ११ सय बनाउने घोषणा गरेको हो । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् ।

द स्टारका अनुसार बजेटमा अन्य थुप्रै कुरा समेटिएका छन् । यसअघि मासिक ५० रिंगिट बृद्धिको निर्णय भएपछि मलेसियन ट्रेड यूनियन कँग्रेस लगायतका संस्थाहरुले यसरको विरोधमा प्रदर्शन गरेका थिए । तिनिहरुले सरकारलाई तलव बृद्धि अत्यन्तै न्यून भएको भन्दै विरोध चर्काउने चेतावनी सहित ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले तलव बृद्धिको विषयमा पुनरावलोकन हुने भन्दै केहि दिन पर्खिन आग्रह गरेका थिए । सोही अनुरुप सरकारले नयाँ तलवको घोषणा गरेको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै