२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब दैनिक ५ प्रश्नको उत्तर छानेर दैनिक रिचार्ज कार्ड र मासिक बम्पर पुरस्कार जित्न सकिने

२५ मंसिर २०७५, मंगलवार ०५:३३

मङ्सिर २५, काठमाडौँ | साझा सबाल मिडियाले आफ्नो 'बैदेशिक रोजगार' मोबाइल एप मार्फत 'क्विज एण्ड विन' कन्टेष्ट सुरु गरेको छ । 

बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई भरपर्दो सूचना दिने उध्यस्यले सुरु गरिएको 'बैदेशिक रोजगार' मोबाइल एपमा प्रयोगकर्तालाई रमाइलो, जानकारी र बौद्धिक क्षेमता बढाउने उद्देश्यले 'क्विज एण्ड विन' कन्टेष्ट सुरु गरिएको साझा सबालका बजार व्यवस्थापक मनोज पराजुलीले बताए ।

पराजुलीका अनुसार 'क्विज एण्ड विन' कन्टेष्ट एउटा गेमजस्तै हो । तर यो एपमा दैनिक Quiz खेलेपछि समय अनुसार जति धेरै प्रश्नको उत्तर दिन सक्छन् उनीहरुले दैनिक तोकिएको मूल्य अनुसार रिचार्ज कार्ड र मासिक रुपमा आकर्षक बम्पर पुरस्कार पाउन सक्छन् । 

कसरी खेल्ने ?

१. यो लिंकमा क्लिक गरि 'Baideshik Rojgar' मोबाइल एप डाउनलोड गर्नुहोस् > http://sajhajobs.com/app/download/qibqp25k3rpf5m4gaspqlg र इन्स्टल गर्नुहोस् । 

२. एप डाउनलोड भएपछी त्यसलाई खोल्नुहोस् र फेसबुक लागिन गरि माथि दायाँपट्टी साचो जस्तो आइकनमा क्लिक गर्नुहोस् ।

३. गेम खेल्नको लागि तपाइले फेसबुकसँग अनुमति लिनुपर्छ । Conform गरेर एपलाई फेसबुकसँग जोड्न सक्नुहुन्छ । 


४. तपाइँ फेसबुकबाट यो एप्मा लागिन भएपछी Quiz मा क्लिक गर्नुहोस् ।

५. अब Play भन्ने बटनमा क्लिक गरि तोकिएको समयमा सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् । 

६. हरेक मिलेको प्रश्नबाट तपाइले १० प्वाइन्ट प्राप्त गर्नुहुन्छ । त्यसै प्वाइन्ट र समयको आधारमा तपाईको Ranking देखाउंछ । त्यसैको आधारमा दैनिक बिजेता बन्न सक्छन । हरेक दिनको प्वाइन्ट जोडिएर मासिक प्वाइन्ट हुन्छ र महिना भरी पाएको प्वाइन्टको आधारमा मासिक बिजेता घोषित हुन्छन् । 

बैदेशिक रोजगार एपबारे  

साझा सबाल मिडियाले गत जेठ १० गते बैदेशिक रोजगारलाई लक्षित गरि ‘बैदेशिक रोजगार’ (Baideshik Rojgar) मोबाइल एपको शुभारम्भ गरेको हो । 

बैदेशिक रोजगार एपमा बैदेशिक रोजगारीमा जानेहरुको लागि निम्न सुविधा छ: 

१. बैदेशिक रोजगारीबारे महत्वपूर्ण जानकारी 

२. दैनिक डिमाण्डहरुको अपडेट 

३. डिमाण्डहरुमा मोबाइलबाटै Apply  

४. म्यानपावर कम्पनीहरुको जानकारी

५. बिदेशमा रहेका दुतावासहरुको बारेमा जानकारी  

६. बैदेशिक रोजगारीको लागि बिभिन्न पत्रिकामा आउने डिमाण्ड तथा त्यसको प्रामाणिकरण भए /नभएको चेक 

७. विदेश जानु अघि पासपोर्ट नम्बर हानेर आफ्नो श्रम स्वीकृति भए/नभएको चेक 

८. विदेशमा गई वा नेपालमै रहंदा कुनै समस्या परे सिधा जानकारी दीन वा सुझाव सल्लाह लिन/दिन सकिन्छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान