२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा नेपाली पठाउन दलालहरु सक्रिय, १ लाख ७० हजारमा भारत हुँदै मलेसिया पुर्याउँदै

१० पुष २०७५, मंगलवार ०८:५६

मनोज पराजुली, पुस १०, काठमाडौं । नेपाली कामदारहरुलाई भारत हुँदै मलेसिया पठाउन दलालहरु सक्रिय भएको पाइएको छ ।  बैदेशिक रोजगारीको लागि सरकारले मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएको छ । तर यसैको फाइदा उठाउँदै दलालहरुले नेपालीहरुलाई भारत हुँदै मलेसिया पुर्याउने भन्दै झुटा विज्ञापन गरिरहेको पाइएको छ।  


साझा सवाललाई प्राप्त विवरण अनुसार दलालहरुले फेसबुकमा विभिन्न ग्रुपमार्फत विज्ञापन गरि नेपालीलाई फसाउने खेल शुरु गरेका छन् । यस बारे विभिन्न जानकारी प्राप्त भएपछि साझा सवालले ति व्यक्तिसंग सम्पर्क गर्दा भारत हुदै मलेसिया पठाउने भन्दै लागत १ लाख ७० हजार पर्ने बताए । स्याम्पु प्याकिंङ् को काम दैनिक १० घण्टा गरेबापत इन्डियन ३५ हजार तलब  हुने बताएका छन् ।  नेपालको म्यानपावरबाट काम हुँदैन, अहिले बन्द छ उनले भने "इन्डियाको म्यानपावरबाट काम गर्ने हो, डकुमेन्ट लिएर आउनुहोस ३/४ दिनमा काम हुन्छ ।" 

मलेसियामा पहिलेदेखि नै नेपालीहरु गएका छन् डराउनु पर्ने कुनै कारण छैन त्यहाँ गई रहेका मानिसहरुलाई थाहा हुन्छ ति व्यक्तिले भने "श्रम हुँदैन, नेपाल सरकारले रोकेको कारण भारतबाट लैजान लागेको हो ।"

डकुमेन्टहरु दिल्ली लगेर त्यहीबाट सबै काम हुने र मलेसिया जान सकिने ति व्यक्तिले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान