२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति लिन जाने सेवाग्राहीलाई बस्ने व्यवस्था सहित निशुल्क वाईफाई र पिउने पानी

२०७५, १ माघ मंगलवार १४:१९

माघ १, काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन वोर्डले श्रम स्वीकृतिका लागि ताहाचल कार्यालयमा सेवाग्राहीको सुविधालाई ध्यानमा राखी विभिन्न सुविधाहरु उपलब्ध गराएको छ । 

वैदेशिक रोजगार प्रवर्द्धन वोर्ड सचिवालयले सेवाग्राहीहरुलाई बस्ने बेन्च, पिउने पानीको व्यवस्था गरेको जनाएको छ । श्रम कार्यालय परिसरमा वोर्डले फ्रि इन्टरनेट सहित वैदेशिक रोजगार मोबाइल एप्लिकेशन डाउनलोडको सुविधा समेत उपलब्ध गराएको जनाएको छ । यस अघि कार्यालय परिसरमा सेवाग्राहीका लागि बस्ने वेन्च समेत नहुँदा समस्या पर्दै आएको थियो ।

अत्याधिक भीडभाड हुने श्रम कार्यालय ताहाचलमा बोर्डले बस्ने व्यवस्था, निशुल्क वाई फाई र पिउने पानीको व्यवस्था गरेपछि सेवाग्राहीहरुलाई ठूलो राहत मिलेको एक सेवाग्राहीले बताए । अर्का एक सेवाग्राहीले भनेका छन् 'एउटा राम्रो कामको सुरुवात भएछ । बिगतमा ५ घण्टा लाईन बसेर श्रम स्विकृती लिनु पर्ने बाध्यता थियो, अब बेन्चमै बसेर भएपनि वाईफाई चलाउदै पालो कुर्न पाइने भयो ।' उनले थपे – 'एक बोतल पानीलाई ३० रुपैया तिरेर पिउनु पर्थ्यो । स्वागत योग्य काम भएको छ ।'  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै