२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको कलिङ भिसा लागेका कामदारलाई लैजाने व्यवस्था गर्न नेपालको आग्रह

२०७५, ४ चैत्र सोमबार ११:१६

चैत ४, काठमाण्डौं । नेपालले कलिङ भिसा लागेका नेपाली कामदारलाई मलेसिया लैजाने व्यवस्था गर्न मलेसियालाई आग्रह गरेको छ । 

सोमबार मलेसियाको परराष्ट्र मन्त्रालयका कार्यबाहक महासचिव राजा दातो नुरसिरवान बिन जाइनल अबिदिनसँग भएको भेटमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कलिङ भिसा लागेर बसेका नेपाली कामदार ल्याउने व्यवस्था गर्न आग्रह गरेका हुन् । छलफलमा राजदूत पाण्डेले दुई देशबीच भएको एमओयु र त्यसमा पनि खास गरी स्वास्थ्य परीक्षणमा ल्याइएको नयाँ मापदण्डमा मलेसियाले छिटो काम अघि बढाइदिए नेपाली कामदारलाई मलेसिया आउने बाटो खुल्ने बताए ।

भेटमा मलेसियामा रहेका नेपाली कामदारको अवस्था र समस्याका विषयमा पनि छलफल भएको मलेसियामा रहेको नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै चैत १५ र १६ गते काठमाण्डौंमा हुने लगानी सम्मेलनमा मलेसियन लगानीकर्ताको सहभागीता र लामो समयदेखि हुन नसकेको दुई देशबीचको उच्च स्तरीय भ्रमण सुरु गर्ने  विषयमा पनि कुराकानी भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन