२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मलेसियामा सडक दुर्घटनामा परि बैतडीका एक युवकको मृत्यु

२०७६, १६ श्रावण बिहीबार ११:११

कृष्ण बिष्ट | साउन १६, बैतडी | मलेसियामा सडक दुर्घटनामा परि बैतडीका एक युवाकको मृत्यु भएको छ । सोमबार मलेसियाको सेलाङ्गर राज्यमा पुर्चौडी नगरपालिकाका ४ धौलकाडाका  २३ वर्षीय मिन बहादुर  धानुकको  सडक दुर्घटनामा परि मलेसियामा मृत्युभएको हो । 

सेलाङ्गर राज्यमा पर्ने किसम इन्डस्र्टीज कम्पनीमा काम गर्दै आएका धाुनकको गत सोमबार राति मृत्युभएको  मलेसियामा अवस्थित नेपाली राजदुतावासले जानकारी दिएको छ । राजदुतावासका अनुसार साथिहरु संग भेटघाट गरेर राति आफ्नो कोठामा फर्किने बेला सडक पार गर्दा विपरित दिशाबाट आएको गाडिले  ठक्कर  दिदा घटनास्थलमै धानुकको मृत्युभएको हो । सोमबार राति सडक दुर्घटापरि मृत्युभएका  धानुकको शव अहिले सम्म नेपाल नआएको वडा नं ४ का कार्यबाहक अध्यक्ष लालबहादुर धानुकले  बताउनुभयो ।

मेलेसियाको पिजेमा  रहेको  असुन्ता अस्पत्तालमा शव राखिएको भन्दै मृतकका आफन्त नरेन्द्र राजाले आवश्यक कागजी प्रक्रृया पुरा गरि नेपाल पठाउने तयारी भइरहेको  बताएको कार्यबाहक अध्यक्ष धानुकको  भनाइ  छ ।  ४ वर्ष पहिले रोजगारीको  सिलसिलामा मलेसिया गएका  मृतकका घरमा आमा बुवा, श्रीमति र  एउटा भाइ  छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस