महोदय : पीडित महिलाहरुलाई प्राथमिकतामा राखी उद्दार गरियोस । 

दलालहरुको पन्जामा परी इराक र कुवेत लैजान लागिएका तीन जना नेपाली चेलीबेटी युए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महोदय : पीडित महिलाहरुलाई प्राथमिकतामा राखी उद्दार गरियोस । 

दलालहरुको पन्जामा परी इराक र कुवेत लैजान लागिएका तीन जना नेपाली चेलीबेटी युए"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

यूएईका राजदुतलाई प्राथमिकतामा राखी उद्दार गरिदिन पत्र

२०७७, ३० जेष्ठ शुक्रबार ०५:४१

श्रीमान महामहिम राजदूत ज्यू 

श्री कृष्णप्रसाद ढकाल

अबुधाबी, युएइ

महोदय : पीडित महिलाहरुलाई प्राथमिकतामा राखी उद्दार गरियोस । 

दलालहरुको पन्जामा परी इराक र कुवेत लैजान लागिएका तीन जना नेपाली चेलीबेटी युएईको अलऐनमा अलपत्र परेको विभिन्न सन्चार माध्यममा सार्वजनिक भएकै कुरा हो । तिन जना नेपाली चेली मध्ये  एक जना पीडितको (सुक्रानी तामांग) कि छोरी समेत खोसेर बंगाली एजेण्टले लगेको अवस्था छ ।

केहि समयको लागि पीडितहरुलाई अलएनमा कार्यरत सुसिल गौतमको कोठामा राखेका छौं । लकडाउनको कारण दुतावास सम्म पुर्याउन नसकिएकोले दुतावासबाट उद्दार नभएसम्म एनआरएन अल एनले खाद्यान्न सहयोग गरिरहेका छौ र कोठामा राखेका छौ । पास्पोर्ट एउटा हाँउस मेड एजेन्सि संग छ र हामी संग पास्पोर्ट लिने अधिकार नी छैन । एजेन्सिले हाम्रो खर्च भएको छ,  त्यो दिनुस अनी लानुस भनेको छ । ट्राभल डकुमेण्ट बनाएर भए पनी ०३ पीडित चेलीहरूलाई पहिलो प्राथमिकतामा राखी नेपाल पठाउने व्यवस्था गरिदिनुहुन यो निवेदन पेस गरेका छौ । 

हाम्रो संरक्षणमा रहेका चेलीहरूको विबरण:

१) मन्जु तामाङ – धादिङ जिल्ला

२) सुक्रानीतामांग-सिन्धुपालचोक जिल्ला

३) बिमला दमाई- दाङ जिल्ला

निवेदक 

उज्ज्वल दाहाल

अध्यक्ष 

एनआरएनए अलएन समन्वय परिषद 

बोधार्थ :

१) एनआरएएनए आइसीसी

२) एनआरएनए एनसीसी युएइ

३) परराष्ट्र मन्त्रालय

४) नेपाल पत्रकार महासंघ युएइ शाखा

५) एनआरएनए मध्यपुर्व 

६) एनआरएनए आइसीसी मिडिया टास्क फोर्स

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण