२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा विदेश पठाउने दुई जना पक्राउ

२०७७, ९ माघ शुक्रबार ११:५३

माघ ९, काठमाडौँ । शुक्रबार प्रहरीले गैह्रकानूनी रुपमा भिजिट भिसामा विदेश पठाउने दुई जनालाई पक्राउ गरेको छ । सुनसरी ईनरुवा न.पा.वडा नं.६ स्थायी घर भएका कृष्ण मेहता र सर्लाही चक्रघट्टीका  स्थायी घर भएका सोनु यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जजीरा एयरवेजको उडानद्वारा केही व्यक्तिहरु (यात्रु) आवश्यक प्रक्रिया पुर नगरी भिजिट भिसामा कुवेत हुँदै युएई जान लागेको भन्ने सूचनाका आधरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको प्रहरी टोलीले ति व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले गैह्रकानूनी रुपमा भिजिट भिसामा दुबई पठाउने गरेको भन्ने प्रारम्भिक सोधपुछबाट खुलेको छ । उनीहरुलाई थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखा,नयाँ बानेश्वर, काठमाण्डौ पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा