२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा अब स्टुडेन्ट भिसामा गएकाहरुले जति पनि काम गर्न पाउने

२०७८, ३० पुष शुक्रबार ०७:५५

पुस ३०,काठमाडौँ | कोरोनाका कारण कामदार अभाव हुँदै गएपछि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लगाइएको काम गर्ने समयको प्रतिबन्ध हटाएको छ ।

बुधबार सरकारले गरेको निर्णय अनुसार विद्यार्थी भिसामा रहेकाहरूले अब जति घण्टा काम गरे पनि हुने भएको हो । 

प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन्, ‘विद्यार्थी भिसावालामाथी लगाएको २० घण्टे कामको प्रतिबन्ध सरकारले हटाएको छ ।’

यो निर्णयसँगै अब विद्यार्थी भिसावालाले अष्ट्रेलियामा हप्ताको २० घण्टाभन्दा बढी समय काम गर्न पाउने भएका छन् । 

यसअघि सरकारले स्वास्थ्य, एजकेयर, कृषि, सुपर मार्केट र होटल तथा रेष्टुरेन्ट क्षेत्रमा मात्र विद्यार्थीको काम गर्ने समय सीमा हटाएको थियो ।

कोभिडको समयलाई ध्यान राखेर गरिएको यो निर्णय सधैको लागि भने होइन । अवस्था समान्य हुदै गएपछि विद्यार्थीका लागि यसअघिकै काम सम्बन्धी प्रतिबन्धहरू पुनः लागू हुनसक्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै