८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अकामा नि:शुल्क हुने , एक्जिट र रि–ईन्ट्री भिसाको म्याद थप गर्न कहिलेसम्म शुल्क लाग्दैन ?

१३ माघ २०७८, बिहीबार ०५:४६

माघ १३, काठमाडौँ | साउदी अरबले आगामी मार्च ३१ सम्म अकामाको नवीकरण, एक्जिट र रि–ईन्ट्री भिसाको म्याद थप गर्न शुल्क नलिने बताएको छ ।

साउदी अरबको सरकारी निकाय जवाजतले कोभिड १९ का कारण विभिन्न मुलुकहरुबाट साउदी अरब आउन यात्रा बन्देज लागेका कारण समस्यामा पर्न सक्ने विदेशी कामदार समेतलाई सहयोग पुर्‍याउन शुल्क नलिने  निर्णय गरिएको बताइएको छ । 

जवाजतले यसबीचमा म्याद सकिने अकामा तथा एक्जिट र रि–ईन्ट्री भिसाको म्याद स्वतः मार्च ३१ सम्म थपिने जनाएको छ । तर साउदी अरबमा यस अगाडि नै कोभिड–१९ विरुद्धको एक मात्रा खोप लगाएको र स्वदेश फर्किएर पुनः साउदी अरब फर्किनुपर्नेहरुलाई भने लागू नहुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना