२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा अलपत्र परेका नेपालीको उद्धारका लागि श्रममन्त्री आँफै जाने

२०७८, २७ माघ बिहीबार ११:१६

माघ २७, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ दुबई जाने भएका छन् । दुबईमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि उनी त्यसर्फत चाँडै जाने तयारीमा जुटेका छन् ।

यद्धपी उनले दुबईमा अलपत्र नेपालीहरुको उद्धारको लागि परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग पनि सहयोग मागेका थिए । तर, परराष्ट्र मन्त्रालयले उल्लेखित सहयोग नगरेको कारण उनी आँफै भएपनि दुबई जाने तयारीमा जुटेका छन् ।

विश्व यतिवेला कोरोना महामारीको चपेटामा परेको छ । नेपालबाट अवैद्य रुपमा विदेश जानेहरुको पनि संख्या बढिरहेको छ । यस्तो अवस्थामा धेरै नेपाली युवाहरु अहिले अलपत्र परेका छन् ।

युवाहरुलाई राम्रो रोजगारीको अवसर सिर्जना गर्ने भन्दै ठूलो रकम असुलेर विदेशमा लगेर अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई मन्त्री श्रेष्ठले कारबाही गर्ने पनि चेतावनी दिएका छन् । उनले केही युवाहरुलाई सकुशल उद्धार पनि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै